Online Bible

- Reklamy -




भजनसंग्रह 140:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 जसले मलाई चारैतिरबाट घमण्डले शिर उठाउँदै घेरेका छन्; तिनीहरूका ओठको दुष्‍टता तिनीहरूमाथि नै आइपरोस्!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 मलाई चारैतिर घेर्नेहरूका शिर, तिनीहरूका ओठले गरेका उपद्रवले ढाकिऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 मेरा शत्रुहरूलाई जित्‍न नदिनुहोस्, तिनीहरूले मलाई दिएका धम्‍कीहरू तिनीहरूमाथि नै परून्।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 परमप्रभु, कुनै पनि शत्रुहरूलाई जित्न नदिनुहोस्। ती मानिसहरूले दुष्ट योजना बनाँउछन्। तर ती दुष्ट कार्यहरू उनीहरूमाथि नै परून्।

Viz kapitola kopírovat




भजनसंग्रह 140:9

Následuj nás:

Reklamy


Reklamy