Online Bible

- Reklamy -




भजनसंग्रह 140:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 हे याहवेह, दुष्‍टहरूका हातबाट मलाई सुरक्षित राख्नुहोस्; हिंस्रक मानिसबाट मलाई रक्षा गर्नुहोस्; जसले मेरा खुट्टाहरूमा ठेस लाग्ने योजना बनाउँछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 हे परमप्रभु, दुष्‍टहरूका हातबाट मलाई बचाउनुहोस्‌, हिंसक मानिसबाट मलाई रक्षा गर्नुहोस्‌, जसले मेरा खुट्टामा ठेस लगाइदिने युक्ति रच्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 दुष्‍टहरूको शक्तिदेखि मेरो रक्षा गर्नुहोस्, हे परमप्रभु! मलाई पतन गराउन जाल गर्ने हिँसक मानिसहरूदेखि मलाई जोगाउनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 हे परमप्रभु, मलाई दुष्ट मानिसहरूबाट जोगाई दिनुहोस्, क्रुर मानिसहरूबाट मेरो रक्षा गरिदिनु होस, तिनीहरू मेरो पछि लागेर खोज्दछन् र कष्ट दिने प्रयास गर्दछन्।

Viz kapitola kopírovat




भजनसंग्रह 140:4

Následuj nás:

Reklamy


Reklamy