Online Bible

- Reklamy -




भजनसंग्रह 140:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 जसले आफ्ना हृदयमा दुष्‍ट योजना बनाउँछन्, र दिनहुँ युद्ध मच्‍चाउँछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तिनीहरू आफ्‍ना हृदयमा दुष्‍ट युक्ति रच्‍छन्‌, अनि प्रतिदिन युद्ध मच्‍चाउँछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तिनीहरूले सधैँ दुष्‍ट जाल रचिरहेका हुन्‍छन्, सधैँ झगडा लाइरहेका हुन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तिनीहरू पापपूर्ण कामहरू गर्नलाई योजना बनाउँछन्। तिनीहरू युद्ध गर्नलाई सधैँ नै तयार हुन्छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 140:2

Následuj nás:

Reklamy


Reklamy