भजनसंग्रह 140:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 निन्दा गर्नेहरू भूमिमा स्थापित नहोऊन्, हिंस्रक मानिसलाई विनाशले शिकार बनाओस्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 निन्दा गर्नेहरू पृथ्वीमा स्थापित नहोऊन्, हिंसक मानिस चाँड़ै विनाशको शिकार बनोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 अर्कालाई झूटो दोष लगाउनेहरू सफल हुन नपाऊन्, हिँसक मानिसहरूमाथि आपत् आइलागोस् र तिनीहरू नष्ट होऊन्। Viz kapitolaपवित्र बाइबल11 परमप्रभु, ती झूटाहरूलाई बाँच्न नदिनुहोस्। नराम्रा कुराहरू ती नराम्रा मानिसहरूमा नै घटोस्। Viz kapitola |