भजनसंग्रह 140:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 झरझराउँदो भुङ्ग्रो तिनीहरूमाथि ओइरियोस्; तिनीहरूलाई आगोमा नै फ्याँकियोस्; र कहिल्यै उठ्न नसक्ने गरी हिलाम्मे खाडलमा जाकिऊन्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 जलिरहेका फिलिङ्गा तिनीहरूमाथि ओइरिऊन्, बल्दो आगोमा तिनीहरू फालिऊन्, र उठ्नै नसक्ने गरी तिनीहरू दलदले खाल्डामा परून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 जलिरहेको आगोका भुङ्ग्राहरू तिनीहरूमाथि खसून्, तिनीहरू खाडलमा फालिऊन् र त्यहाँबाट कहिल्यै निस्कन नसकून्! Viz kapitolaपवित्र बाइबल10 जल्दै गरेको कोईलाहरू उनीहरूकै शिरमा बर्षोस्, मेरो शत्रुहरूलाई आगोमा फ्याँकियोस्, तिनीहरूलाई चिहानमा फ्याँकिदिनु होस् ताकि उनीहरू चढेर आउनु कहिल्यै नसकुन्। Viz kapitola |