भजनसंग्रह 14:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 अहो, इस्राएलको मुक्ति सियोनबाट आएको भए त कति असल हुनेथियो! जब याहवेहले आफ्नो मानिसहरूको सुदिन फर्काइदिनुहुन्छ, तब याकोब रमाओस्, र इस्राएल आनन्दित होस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 इस्राएलको उद्धार सियोनबाट आएको भए कति असल हुनेथियो! जब परमप्रभुले आफ्ना मानिसहरूको सुख-शान्ति फर्काइदिनुहुन्छ, याकूब रमाऊन्, र इस्राएल खुशी होऊन्! Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 सियोनदेखि विजय इस्राएलकहाँ आओस् भनी म कति प्रार्थना गर्दछु, परमप्रभुले तिनीहरूलाई फेरि धनी बनाउनुहुँदा इस्राएलका मानिसहरू कति खुसी हुनेछन्! Viz kapitolaपवित्र बाइबल7 सियोनमा इस्राएललाई बचाउने को छ? परमेश्वर बाहेक कोही पनि छैन! परमप्रभुका मानिसहरूलाई लगियो अनि कैदी बनाइयो। तर परमप्रभुले आफ्ना भक्तजनहरूलाई फर्काएर ल्याउनु हुनेछ, तब याकूब (इस्राएल) खुशी हुनेछ। Viz kapitola |