भजनसंग्रह 14:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिमी दुष्ट काम गर्नेहरूले गरिबका योजनाहरूलाई विफल पार्छौ; तर याहवेह नै तिनीहरूका शरणस्थान हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिमी दुष्टहरूले गरीबको योजनालाई विफल पारेका छौ, तर उनीहरूको शरणस्थान त परमप्रभु नै हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 दुष्टहरूले नम्र मानिसको योजना नष्ट गर्छन्, तर परमप्रभुले उसको रक्षा गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल6 दुष्ट मानिसहरूले ती गरीब मानिसहरूबाट कुनै सल्लाह लिन मान्दैनन्। तर परमेश्वर सधैँ ती असल मानिससँग हुनुहुन्छ। Viz kapitola |