भजनसंग्रह 14:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 याहवेहले स्वर्गबाट सबै मानिस जातिलाई हेर्नुहुन्छ, यो जान्नलाई कि कोही त समझदार होला, जसले परमेश्वरको खोजी गर्दछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 परमप्रभुले स्वर्गबाट मानिसका सन्तानलाई हेर्नुहुन्छ, यो जान्नलाई कि समझदार हुने र परमेश्वरलाई खोज्ने कोही छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 कोही बुद्धिमान् छ कि, कोही मलाई पुज्ने छ कि भनेर परमप्रभुले स्वर्गदेखि मानिस जातिलाई खोजी हेर्नुहुन्छ, Viz kapitolaपवित्र बाइबल2 परमप्रभुले ज्ञानी मानिसहरू कोही छन् भनेर स्वर्गबाट तल हेर्नुहुन्छ। ज्ञानी मानिसहरूले सहयोगको निम्ति परमेश्वरलाई पुकार्छन्। Viz kapitola |