Online Bible

- Reklamy -




भजनसंग्रह 139:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यदि प्रभातको पखेटामा उडेर, समुद्रको पल्‍लो किनारमा पुगेर बसेँ भने पनि,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 प्रभातको पखेटामा उड़ेर समुद्रको पल्‍लो किनारमा गएर बसें भने पनि,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 पूर्वमा धेरै टाढासम्‍म उडी गएँ भने, वा पश्‍चिममा टाढाभन्दा टाढामा गई बास गरें भने,

Viz kapitola kopírovat

पवित्र बाइबल

9 परमप्रभु, जहाँ घाम उदाउँछ त्यतै पूर्वतिर गएँ भने, तपाईं त्यतै तिर हुनुहुन्छ। यदि म पश्चिम समुद्रतिर गएँ तपाईं त्यतै तिर हुनुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 139:9

Následuj nás:

Reklamy


Reklamy