भजनसंग्रह 139:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 मेरो निम्ति यस्तो ज्ञान ज्यादै आश्चर्यपूर्ण छ; यसलाई प्राप्त गर्न मेरो निम्ति अति कठिन छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यस्तो ज्ञान मेरो निम्ति साह्रै आश्चर्यपूर्ण छ, यो प्राप्त गर्न मेरो निम्ति अति गाह्रो छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मेरा बारेमा तपाईंको ज्ञान अति गहिरो छ, त्यो मेरा समझशक्तिले म बुझ्न सक्दिनँ। Viz kapitolaपवित्र बाइबल6 तपाईं यी सबै कुरा जान्नुहुन्छ, भनेर म छक्क परें, मलाई यी कुराहरू बुझ्नलाई एकदम कठिन पर्यो। Viz kapitola |