भजनसंग्रह 139:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तपाईंले मलाई अगि र पछिबाट घेर्नुभएको छ; र आफ्नो हात ममाथि राख्नुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तपाईंले मलाई अगि र पछि घेर्नुभएको छ, र आफ्नो बाहुली ममाथि राख्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 मेरा चारैपट्टि, हरेक दिशामा तपाईं हुनुहुन्छ, आफ्नो बलले तपाईंले मेरो रक्षा गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल5 हे परमप्रभु, तपाईं मेरो वरिपरि हुनुहुन्छ, मेरो अगाडि पछाडि र चारैतिर। तपाईंले माया गरेर मेरो शिरमा हात राख्नुहुन्छ। Viz kapitola |