भजनसंग्रह 139:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 दुष्ट मनसायले तिनीहरू तपाईंको विषयमा बोल्दछन्; तपाईंका शत्रुहरूले तपाईंको नामको दुरुपयोग गर्दछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तिनीहरू तपाईंको विरुद्धमा दुष्ट नियतले बोल्छन्, र तपाईंका शत्रुहरूले तपाईंका नाउँको दुरुपयोग गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तिनीहरूले तपाईंको बारेमा दुष्ट कुरा गर्छन्, तपाईंको नामको विरुद्धमा दुष्ट कुरा भन्छन्। Viz kapitolaपवित्र बाइबल20 ती दुष्टहरूले तपाईंको बारेमा नराम्रा कुराहरू गरे तिनीहरूले तपाईंको नाउँको पनि बद्नाम गरे। Viz kapitola |