भजनसंग्रह 139:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 हे परमेश्वर, मेरा निम्ति तपाईंका विचारहरू कति मूल्यवान् छन्! तिनको योग कति विशाल छ! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 हे परमेश्वर, मेरो निम्ति तपाईंका विचारहरू कति बहुमूल्य छन्! तिनको सङ्ख्या कति महान् छ! Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 हे परमेश्वर, तपाईंका विचारहरू कति अमूल्य छन्, र सङ्ख्यामा ती विचारहरू कति धेरै छन्! Viz kapitolaपवित्र बाइबल17 तपाईंका विचारहरू मेरो निम्ति महत्वपूर्ण छन्। हे परमेश्वर, तपाईं यति विघ्न जान्नुहुन्छ। Viz kapitola |