भजनसंग्रह 139:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 किनकि तपाईंले नै मेरो अन्तस्करण बनाउनुभयो; तपाईंले मलाई मेरी आमाको गर्भमा बुन्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तपाईंले मेरो हरेक अङ्ग बनाउनुभयो, आमाको गर्भमा तपाईंले मलाई रच्नुभयो। Viz kapitolaपवित्र बाइबल13 हे परमप्रभु, तपाईंले मेरो सम्पूर्ण शरीर बनाउनु भयो। म आमाको गर्भमा हुँदा मेरो विषयमा सवै कुराहरू जान्नुहुन्छ। Viz kapitola |