भजनसंग्रह 139:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 यदि मैले, “अन्धकारले मलाई छोपोस्, अनि प्रकाश मेरो चारैतिर रातको अन्धकार होस्,” भनी भनेँ पनि Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यदि म भनूँ, “अँध्यारोले मलाई छोप्नेछ, अनि प्रकाश मेरो चारैतिर रातको अन्धकार हुनेछ,” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 अन्धकारलाई म “मलाई लूका” भन्न सकूँला, वा मेरा चारैपट्टिका उज्यालोलाई “रात बन्” भन्न सकूँला, Viz kapitolaपवित्र बाइबल11 हे परमप्रभु, मैले तपाईं देखि लुक्ने कोशिश गरे र भन्छु, “दिन रातमा परिर्वतन भएको छ। निश्चय रातले मलाई लुकाउनेछ।” Viz kapitola |