Online Bible

- Reklamy -




भजनसंग्रह 138:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 याहवेहले मलाई निर्दोष प्रमाणित गर्नुहुनेछ; हे याहवेह, तपाईंको अचुक प्रेम, सदासर्वदा रहिरहन्छ; तपाईंका हातका कामहरूलाई नत्याग्नुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 परमप्रभुले मेरो लागि उहाँको अभिप्राय पूरा गर्नुहुनेछ, तपाईंको करुणा, हे परमप्रभु, सदाको निम्‍ति रहिरहन्‍छ— तपाईंका हातको रचनालाई नत्‍याग्‍नुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 आफूले प्रतिज्ञा गर्नुभएको सबै थोक तपाईंले पूरा गर्नुहुनेछ, परमप्रभु, तपाईंको प्रेम अमर छ। आफूले सुरु गर्नुभएको काम पूरा गर्नुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 परमप्रभु, मलाई ती कुराहरू दिनुहोस् जुन तपाईंले वचन दिनु भएको थियो। परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा अनन्त रहनेछ। परमप्रभु, तपाईंले हामीलाई रच्नु भयो, यसैले हामीलाई नत्याग्नु होस्!

Viz kapitola kopírovat




भजनसंग्रह 138:8

Následuj nás:

Reklamy


Reklamy