भजनसंग्रह 138:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 याहवेह उच्चमा हुनुभए तापनि उहाँले नम्रहरूमाथि दयाले हेर्नुहुन्छ; तर अहङ्कारीहरूलाई भने उहाँले टाढैबाट चिन्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 परमप्रभु अति उच्चमा विराजमान हुनुभए तापनि उहाँले नम्रहरूमाथि दृष्टि गर्नुहुन्छ, तर अहङ्कारीहरूलाई उहाँले टाढ़ैबाट चिन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तपाईं यति उच्च हुनुहुन्छ र पनि तपाईंले साना-तिनाहरूको वास्ता गर्नुहुन्छ र घमण्डीहरू तपाईंदेखि लुक्न सक्दैनन्। Viz kapitolaपवित्र बाइबल6 परमेश्वर अत्यन्तै महत्वपूर्ण हुनुहुन्छ, तर पनि उहाँले नम्र मानिसहरूको हेरचाह गर्नुहुन्छ। परमेश्वर ती अंहकारी मानिसहरूले के गर्दछन् भन्ने कुरा जान्नुहुन्छ, तर उहाँ त्यस्ता मानिसहरूबाट टाढा नै रहनु हुन्छ। Viz kapitola |