भजनसंग्रह 138:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूले याहवेहका मार्गहरूको जयजयकार गरून्; किनकि याहवेहको महिमा महान् छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनीहरूले परमप्रभुका मार्गहरूको जयजयकार गरून्, किनकि परमप्रभुको महिमा महान् छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तपाईंले गर्नुभएको काम र तपाईंको महान् गौरवबारे तिनीहरूले गीत गाउनेछन्। Viz kapitolaपवित्र बाइबल5 तिनीहरूले परमप्रभुको मार्गको गुण-गान गर्ने छन्, किनभने परमप्रभुको महिमा महान् छ। Viz kapitola |