Online Bible

- Reklamy -




भजनसंग्रह 138:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 जब मैले पुकारेँ, तपाईंले मलाई जवाफ दिनुभयो; तपाईंले मलाई बल दिएर ज्यादै साहसी बनाउनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 जब मैले तपाईंलाई पुकारें, तपाईंले मलाई जवाफ दिनुभयो। तपाईंले मलाई साहसी र आँटिलो पार्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 मैले तपाईंलाई पुकार्दा तपाईंले मलाई उत्तर दिनुभयो। आफ्‍नो बलले तपाईंले मलाई बलवान बनाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 हे परमेश्वर, मैले तपाईंलाई सहयोगको निम्ति गुहारें। अनि तपाईंले मलाई जवाफ दिनुभयो, मलाई बल दिनुभयो।

Viz kapitola kopírovat




भजनसंग्रह 138:3

Následuj nás:

Reklamy


Reklamy