भजनसंग्रह 136:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 प्रभुहरूका प्रभुलाई धन्यवाद देओ: उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 प्रभुहरूका परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 सबै मालिकहरूभन्दा सर्वसामर्थी परमप्रभुलाई धन्यवाद देओ; उहाँको प्रेम अमर छ। Viz kapitolaपवित्र बाइबल3 परमप्रभुहरूका पनि महा-परमप्रभुलाई प्रशंसा गरौंष। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। Viz kapitola |