भजनसंग्रह 136:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 उहाँलाई धन्यवाद देओ, जसले आफ्ना सेवक इस्राएललाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो। उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 उहाँले त्यो देश आफ्नो दास इस्राएललाई दिनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 उहाँले आफ्ना सेवक इस्राएललाई ती देशहरू दिनुभयो; उहाँको प्रेम अमर छ। Viz kapitolaपवित्र बाइबल22 परमेश्वरले त्यो जग्गा उपहारको रूपमा इस्राएललाई दिनुभयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। Viz kapitola |