भजनसंग्रह 136:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ। उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँ भलो हुनुहुन्छ, उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभुलाई धन्यवाद देओ किनभने उहाँ भलो हुनुहुन्छ, उहाँको प्रेम अमर छ। Viz kapitolaपवित्र बाइबल1 हामी परमप्रभुको प्रशंसा गरौं! किनभने उहाँ भलो हुनुहुन्छ। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। Viz kapitola |