भजनसंग्रह 135:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 उहाँले इजिप्टका मानिस र पशु, दुवैका पहिले जन्मेकाहरूलाई मार्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 उहाँले मिश्रदेशमा मानिस र पशुहरू दुवैका जेठा-जेठालाई मार्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 मिश्रमा उहाँले मानिसहरूका जेठा छोराहरू र पशुहरूका पहिला जन्मेका बच्चाहरू मार्नुभयो। Viz kapitolaपवित्र बाइबल8 परमप्रभुले प्रथम जन्मिएका सारा पुरूषहरू, अनि मिश्रमा प्रथम जन्मिएका सारा पशुहरू नाश गर्नुभयो। Viz kapitola |