भजनसंग्रह 135:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेहको प्रशंसा गर! किनकि याहवेह भलो हुनुहुन्छ; उहाँको नामको गीत गाओ; किनकि त्यो आनन्दमय हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 परमप्रभुको प्रशंसा गर, किनभने परमप्रभु भलो हुनुहुन्छ। उहाँको नाउँको भजन गाओ, किनकि यो मनोहर छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमप्रभुको प्रशंसा गर किनभने उहाँ भलो हुनुहुन्छ, उहाँको नामको स्तुति गाओ किनभने उहाँ दयालु हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल3 परमप्रभुको प्रशंसा गर, किनभने उहाँ भलो हुनुहुन्छ। उहाँको नाउँको प्रशंसा गर, किनभने यो आनन्दमय छ। Viz kapitola |