भजनसंग्रह 135:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 सियोनबाट याहवेहलाई प्रशंसा होस्! यरूशलेममा बास गर्नुहुनेको प्रशंसा होस्! याहवेहको प्रशंसा गर! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 सियोनबाट परमप्रभुको प्रशंसा होस्, यरूशलेममा वास गर्नुहुनेको प्रशंसा होस्। परमप्रभुको प्रशंसा गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 सियोनमा परमप्रभुको प्रशंसा गर, यरूशलेम उहाँको बासस्थानमा उहाँको प्रशंसा गर! परमप्रभुको प्रशंसा गर! Viz kapitolaपवित्र बाइबल21 सियोनबाट आएका परमप्रभु धन्य हुनुभयो, हे यरूशलेम र उहाँको वास-स्थानबाट। परमप्रभुको प्रशंसा गर। Viz kapitola |