Online Bible

- Reklamy -




भजनसंग्रह 135:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 मूर्तिहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्; तिनीहरूमाथि भरोसा गर्नेहरू सबै पनि त्यस्तै हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तिनीहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्‍तै हुनेछन्‌, अनि तिनीहरूमाथि भरोसा राख्‍नेहरू पनि सबै उस्‍तै हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 ती बनाउने र तिनमा भरोसा गर्नेहरू आफूले बनाएका मूर्तिहरूजस्‍तै होऊन्!

Viz kapitola kopírovat

पवित्र बाइबल

18 तिनीहरू जसले ती मूर्तिहरू बनाए उनीहरू पनि त्यस्तै खालको हुनेछन्। किनभने तिनीहरूले ती मूर्तिहरूमा सहायताको निम्ति भरोसा गरे।

Viz kapitola kopírovat




भजनसंग्रह 135:18

Následuj nás:

Reklamy


Reklamy