भजनसंग्रह 135:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 हे याहवेह, तपाईंको नाम सदासर्वदा रहिरहन्छ; हे याहवेह, तपाईंको ख्याति पुस्तौँ-पुस्तासम्म रहिरहन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 हे परमप्रभु, तपाईंको नाउँ सदासर्वदै रहिरहन्छ। हे परमप्रभु, तपाईंको यश पुस्तौँसम्म रहिरहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 परमप्रभु, सबै पुस्ताहरूले तपाईंलाई याद गर्नेछन् र सदासर्वदा तपाईंलाई परमेश्वर भनी घोषणा गर्नेछन्। Viz kapitolaपवित्र बाइबल13 हे परमप्रभु, तपाईंको नाउँ सदा-सर्वदा प्रख्यात रहने छ! हे परमप्रभु, मानिसहरूले तपाईंलाई सदा-सर्वदा याद गर्नेछन्। Viz kapitola |