भजनसंग्रह 135:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 एमोरीहरूका राजा सीहोन, बाशानका राजा ओग, र कनानका सबै राजाहरूलाई नष्ट गर्नुभयो— Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 एमोरीहरूका राजा सीहोन, र बाशानका राजा ओगलाई, र कनानका सबै राजाहरूलाई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 उहाँले एमोरीहरूका राजा सिहोन, बाशानका राजा ओग र कनानका सबै राजाहरूलाई मार्नुभयो। Viz kapitolaपवित्र बाइबल11 परमप्रभुले अमोरीहरूका राजा सीहोनलाई परास्त पार्नु भयो। परमप्रभुले ओग् भन्ने बाशानका राजालाई परास्त पार्नु भयो। परमप्रभुले कनानका सबै जातिहरूलाई परास्त पार्नुभयो। Viz kapitola |