भजनसंग्रह 135:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहको प्रशंसा गर! याहवेहको नामको प्रशंसा गर; हे याहवेहका सेवकहरू हो, उहाँको प्रशंसा गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमप्रभुको प्रशंसा गर। परमप्रभुका नाउँको प्रशंसा गर, हे परमप्रभुका सेवकहरू, उहाँको प्रशंसा गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभुको प्रशंसा गर! हे परमप्रभुका सेवकहरू हो! उहाँको नामको प्रशंसा गर! Viz kapitolaपवित्र बाइबल1 परमप्रभुको प्रशंसा गर! परमप्रभुको नाउँको प्रशंसा गर! परमप्रभुको दासहरू हो, उहाँको प्रशंसा गर! Viz kapitola |