भजनसंग्रह 134:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 उहाँका पवित्रस्थानमा आफ्ना हात उचाल र याहवेहलाई प्रशंसा गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 पवित्रस्थानमा आफ्ना हात उचाली, परमप्रभुको प्रशंसा गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 मन्दिरमा आफ्ना हात प्रार्थनामा उचाल र परमप्रभुको प्रशंसा गर! Viz kapitolaपवित्र बाइबल2 दासहरू हो, आफ्ना पाखुराहरू उठाऊ र परमप्रभुलाई “धन्य हौ” भन। Viz kapitola |