भजनसंग्रह 134:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेहका सबै सेवकहरू हो, याहवेहको प्रशंसा गर! तिमीहरू, जो याहवेहको भवनमा राति उहाँको सेवा गर्दछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमप्रभुका सबै सेवकहरू, परमप्रभुको प्रशंसा गर, तिमीहरू जो परमप्रभुको भवनमा राती उहाँको सेवा गर्दछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 उहाँका सबै सेवकहरू हो, राती मन्दिरमा उहाँको सेवा गर्नेहरू, आओ र परमप्रभुको प्रशंसा गर! Viz kapitolaपवित्र बाइबल1 परमप्रभुको प्रशंसा गर, हे सबै दासहरू हो! जसले रातभरि मन्दिरमा सेवा गरे। Viz kapitola |