Online Bible

- Reklamy -




भजनसंग्रह 133:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 त्यो हेर्मोन पर्वतको शीत सियोन पर्वतमा परेजस्तै हुन्छ; किनकि त्यहीँ नै याहवेहले, आफ्नो अनन्त जीवनको आशिष् समेत खन्याउनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 त्‍यो हेर्मोन डाँड़ाको शीत सियोन पर्वतमा परेजस्‍तै हुन्‍छ। किनकि त्‍यहीँ परमप्रभुले सदाकाल जीवनको आशिष्‌ खन्‍याउनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 त्‍यो हेर्मोन पहाडमा परेको शीत, सियोन डाँडामा पर्दैगरेको शीतजस्‍तो हो। त्‍यहीँ परमप्रभुले आफ्‍नो आशिष् दिने प्रतिज्ञा गर्नुभएको छ, उहाँले अनन्‍त जीवन दिने प्रतिज्ञा दिनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 यो हर्मोन पर्वतबाट आएर सियोन पर्वतमा झरिरहेको हिऊँ जस्तो छ। किनभने यो सियोनमा थियो, जहाँ परमप्रभुले अनन्त जीवनको आशीर्वाद दिनुभएको थियो।

Viz kapitola kopírovat




भजनसंग्रह 133:3

Následuj nás:

Reklamy


Reklamy