भजनसंग्रह 132:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 “हामी उहाँका वासस्थानमा जाऔँ; यसो भन्दै उहाँका पाउदानमा दण्डवत् गरौँ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 “हामी उहाँको वासस्थानमा जाऔं, हामी उहाँको पाउदानमा आराधना गरौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 हामीले भन्यौं, “हामी परमप्रभुको भवनमा जाऔं, उहाँका सिंहासनअघि हामी उहाँलाई दण्डवत् गरौं।” Viz kapitolaपवित्र बाइबल7 अब, पवित्र पालतर्फ जाऊँ, त्यस पाऊदानलाई पूजौं जहाँ परमप्रभुले आफ्ना खुट्टाहरू राख्नुहुन्छ। Viz kapitola |