भजनसंग्रह 132:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 म मेरा आँखाहरूमा निद्रा आउन दिनेछैनँ, र आँखाहरूका पलकहरूलाई उँघ्न पनि दिनेछैनँ; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मेरा आँखामा म निद्रा आउन दिनेछैनँ, अनि आफ्ना पलकहरूलाई झिमिक्क पनि हुन दिनेछैनँ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 म विश्राम लिनेछैनँ वा निदाउनेछैनँ, Viz kapitolaपवित्र बाइबल4 म सुत्ने छैन, म आफ्नो आँखालाई विश्राम दिने छैन, Viz kapitola |