भजनसंग्रह 132:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 याहवेहले दावीदसँग शपथ खानुभयो; एउटा पक्का शपथ, जुन उहाँले फिर्ता लिनुहुनेछैन: “म तेरो सिंहासनमा तेरा सन्तानहरूमध्ये एक जनालाई बसाल्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 परमप्रभुले दाऊदसँग एउटा गंभिर शपथ खानुभयो, जसबाट उहाँ तर्किनुहुन्न: “म तेरो सिंहासनमा तेरा छोराहरूमध्ये एक जनालाई बसाल्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तपाईंले दाऊदसँग एउटा गम्भीर प्रतिज्ञा गर्नुभयो; यो प्रतिज्ञा कहिल्यै तपाईं फिर्ता लिनुहुनेछैन: “म तेरो छोराहरूमध्ये एउटालाई राजा बनाउनेछु, तँपछि त्यसले राज्य गर्नेछ। Viz kapitolaपवित्र बाइबल11 परमप्रभुले दाऊदप्रति एक प्रतिज्ञा गर्नु भएथ्यो। परमप्रभुले दाऊदप्रति विश्वासी रहन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो। परमप्रभुले वचन दिनु भएको थियो कि, दाऊद कै परिवारबाट राजाहरू आउने छन्। Viz kapitola |