भजनसंग्रह 132:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, दावीद र तिनले भोगेका सबै दुःखलाई सम्झनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे परमप्रभु, दाऊदलाई स्मरण गर्नुहोस्, अनि तिनले भोगेका सबै विपत्तिहरू सम्झनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे परमप्रभु, दाऊद र उनले भोगेका सबै कष्टहरू नभुल्नुहोस्। Viz kapitolaपवित्र बाइबल1 हे परमप्रभु! सम्झनु होस्, कसरी दाऊद पीडित भए। Viz kapitola |