Online Bible

- Reklamy -




भजनसंग्रह 131:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तर मैले आफूलाई शान्त र चुप गराएको छु; आमासँग तृप्‍त भएर बसेको बालकझैँ, आमाको दूध छुटाइएको बालकझैँ म सन्तुष्‍ट छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तर मैले मेरो प्राणलाई स्‍थिर र शान्‍त तुल्‍याएको छु, आमासँग बसेर शान्‍त भएको बालकझैँ, आमाको दूध छोडाइएको बालकझैँ मेरो प्राण शान्‍त छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 त्‍यसको सट्टामा म सन्‍तोष र शान्‍तिमा छु, जसरी बालक आमाको काखमा चुप भई सुत्‍छ, त्‍यसरी मेरो हृदय मभित्र शान्‍त छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 म चुपचाप छु, मेरो प्राण शान्त छ। आमाको काखमा भएको एक सन्तोषी बालक जस्तो मेरो प्राण चुपचाप र शान्त छ।

Viz kapitola kopírovat




भजनसंग्रह 131:2

Následuj nás:

Reklamy


Reklamy