भजनसंग्रह 130:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 उहाँ आफैँले इस्राएललाई तिनीहरूका सबै पापहरूबाट छुटाउनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 उहाँले नै मोल तिरेर इस्राएललाई तिनीहरूका सबै पापबाट छुटाउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 उहाँले आफ्ना इस्राएली जनहरूलाई तिनीहरूका सबै पापबाट उद्धार गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल8 अनि परमप्रभुले इस्राएलीहरूका सारा पापहरूलाई क्षमा गरिदिनु हुन्छ। Viz kapitola |