भजनसंग्रह 130:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 पालेले बिहानको प्रतीक्षा गरेको भन्दा बढी, हो, पालेले बिहानको प्रतीक्षा गरेको भन्दा बढी, म प्रभुको प्रतीक्षा गर्दछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 पालेले बिहानको प्रतीक्षा गरेको भन्दा बढ़ी, मेरो प्राणले परमप्रभुको प्रतीक्षा गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 पहरेदारहरूले बिहानको बाटो हेरेझैँ अँ, त्यसले बिहानको बाटो हेरेको भन्दा पनि बढी म परमप्रभुको बाटो हेर्छु। Viz kapitolaपवित्र बाइबल6 म मेरो स्वामीलाई पर्खिरहेछु। म एकजना पहरेदार जस्तै छु, जसले बिहान नहुञ्ञेल सम्म पर्खिरहन्छ। Viz kapitola |