भजनसंग्रह 130:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर तपाईं क्षमाशील हुनुहुन्छ, त्यसैले हामी श्रद्धापूर्वक तपाईंको सेवा गर्दछौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर तपाईंमा क्षमा छ, र नै तपाईंको भय मानिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर तपाईंले हामीलाई क्षमा दिनुहुन्छ, यसर्थ हामी भय र भक्तिसाथ तपाईंको सामु खडा रहन सक्छौं। Viz kapitolaपवित्र बाइबल4 परमप्रभु, तपाईंका मानिसहरूलाई क्षमा गरिदिनु होस्, त्यसपछि त्यहाँ तपाईंलाई पूज्ने मानिसहरू हुनेछन्। Viz kapitola |