भजनसंग्रह 13:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 कहिलेसम्म मैले आफ्नो चिन्ता बोक्ने, र दिनहुँ मेरो हृदयमा शोक बोकिराख्ने? मेरा शत्रुहरू कहिलेसम्म ममाथि विजयी भइरहने? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 मेरो आत्मामा कहिलेसम्म मैले चिन्ता बोक्ने, अनि दिनहुँ मेरो हृदयमा शोक राख्ने? कहिलेसम्म मेरो शत्रु ममाथि प्रबल भइरहनेछ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 कहिलेसम्म मैले कष्ट सहनुपर्ने हो? कहिलेसम्म अफसोसले भरिएर मेरो हृदय रात-दिन रहने हो? कहिलेसम्म मेरा शत्रुहरूले मलाई जित्नेछन्? Viz kapitolaपवित्र बाइबल2 कहिलेसम्म म अन्योलमा परूँ, कहिलेसम्म मैले मेरो हृदयमा उदासीनताको अनुभव गर्नु? कहिलेसम्म मेरा शत्रुहरू मभन्दा पनि बलिया हुन्छन्? Viz kapitola |