भजनसंग्रह 129:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसबाट काट्नेले आफ्नो एक मुट्ठी पनि भर्न सक्दैन, न बिटा बटुल्नेले एक अँगालो नै भर्न सक्दछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 र जसबाट घाँस काट्नेले एक मुट्ठी काट्न सक्दैन, र बिटा बाँध्नेले एक अँगालो पनि भर्न सक्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 कसैले त्यसलाई बटुलेर वा मुठा बाँधी लैजान सक्दैन। Viz kapitolaपवित्र बाइबल7 घाँस काट्ने मानिसले एकमुट्ठी घाँस त्यहाँबाट पाउन सक्तैन। एक थुप्रो अन्नको निम्ति पनि प्रशस्त हुँदैन। Viz kapitola |