Online Bible

- Reklamy -




भजनसंग्रह 129:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनीहरू छानामाथिका घाँसजस्ता होऊन्, जो बढ्न नपाउँदै ओइलाइहाल्छन्;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिनीहरू घरका धुरीमा भएको घाँसजस्‍तै होऊन्‌, जो बढ्‌न अघि नै ओइलाइहाल्‍छ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिनीहरू घरका धुरीमा भएको घाँसजस्‍तै होऊन्, जो बढ्‍नुअघि नै ओइलाइहाल्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 ती मानिसहरू छानामा भएको घाँसहरू जस्ता थिए। ती घाँसहरू बढ्ने अगावै ओइलएर मरे।

Viz kapitola kopírovat




भजनसंग्रह 129:6

Následuj nás:

Reklamy


Reklamy