भजनसंग्रह 128:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिमी आफ्ना नातिनातिनाहरूलाई देख्ने गरी बाँच— इस्राएलमाथि शान्ति रहोस्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 र तिमीले तिम्रा नाति-पनातिलाई देख्न पाऊ। इस्राएलमा शान्ति आओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिमीले आफ्ना नाति-नातिनीहरू देख्न पाउनेछौ! इस्राएलमा शान्ति रहोस्! Viz kapitolaपवित्र बाइबल6 अनि भरोसा गर्दछु कि तिमीहरू आफ्ना नाति-पनातिहरू जन्मरून्जेल सम्म बाँच्नेछौ। इस्राएल मा शान्ति कायम रहोस्। Viz kapitola |