Online Bible

- Reklamy -




भजनसंग्रह 127:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 त्यो मानिस धन्यको हो, जसको ठोक्रो काँडहरूले भरिएको हुन्छ। मूलढोकामा आफ्ना शत्रुहरूको सामना गर्नुपर्दा तिनीहरू लाजमा पर्नेछैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 त्‍यो मानिस धन्‍यको हो, जसको ठोक्रो काँडहरूले भरिएको हुन्‍छ। मूल ढोकामा आफ्‍ना शत्रुहरूको सामना गर्नुपर्दा, तिनीहरू शर्ममा पर्नेछैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 आफूसँग यस्‍ता काँड धेरै भएको मानिस प्रसन्‍न रहन्‍छ। न्‍याय गरिने ठाउँमा आफ्‍ना शत्रुहरूसँग भेट हुँदा कहिल्‍यै उसको हार हुनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 जुन मानिसको आफ्नो तरकस छोराहरूले भर्छ, त्यो अत्यन्तै खुशी हुनेछ। त्यो मानिस कहिल्यै परास्त हुने छैन। उसको छोराहरूले उसलाई जनसमूह समक्ष, उसको शत्रुहरू विरूद्ध सहायता गर्नेछन्।

Viz kapitola kopírovat




भजनसंग्रह 127:5

Následuj nás:

Reklamy


Reklamy