Online Bible

- Reklamy -




भजनसंग्रह 126:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 जसले आँसु बहाउँदै बिउ छर्दछन्, तिनीहरू हर्षका गीत गाउँदै कटनी गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 आँसुको साथमा छर्नेहरूले आनन्‍दका गीत गाउँदै कटनी गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 रुँदै बिउ छर्नेहरूले आनन्‍दसाथ बाली काटून्।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 एकजना मानिस उदास हुन सक्ला जब उसले बीऊहरू छर्दछ। तर त्यो खुशी हुनेछ जब बाली उठाउने समय आँउछ।

Viz kapitola kopírovat




भजनसंग्रह 126:5

Následuj nás:

Reklamy


Reklamy