भजनसंग्रह 126:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 हे याहवेह, दक्षिण देशका पानीका मुहानहरूझैँ, निर्वासितहरूलाई स्थापित गरिदिनुहोस्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 हे परमप्रभु, नेगेव देशका नदीहरू उर्लेझैँ, हाम्रा सुख-शान्ति फर्काइदिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 जसरी वर्षाले सुखा नदीमा पानी ल्याउँदछ, हे परमप्रभु! त्यसरी नै हाम्रो सुख-शान्ति फर्काइदिनुहोस्। Viz kapitolaपवित्र बाइबल4 परमप्रभु, हामीलाई फेरि एकपल्ट स्वतंत्र पार्नुहोस्, जसरी झरना र बग्दा पानीले एकपल्ट मरुभूमि भरिनेछ। Viz kapitola |