Online Bible

- Reklamy -




भजनसंग्रह 126:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 याहवेहले हाम्रा निम्ति महान् कार्यहरू गर्नुभएको छ, र हामी आनन्दले भरिएका छौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 परमप्रभुले हाम्रा निम्‍ति महान्‌ काम गर्नुभएको छ, र हामी आनन्‍दले भरिएका छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 साँच्‍चै उहाँले हाम्रो निम्‍ति महान् कार्यहरू गर्नुभयो, हामी कति खुसी भयौं!

Viz kapitola kopírovat

पवित्र बाइबल

3 हो, हामी अत्यन्त खुशी हुनेछौं यदि परमप्रभुले हाम्रो लागि त्यस्तो आश्चर्यजनक काम गरिदिनु हुन्छ भने।

Viz kapitola kopírovat




भजनसंग्रह 126:3

Následuj nás:

Reklamy


Reklamy