Online Bible

- Reklamy -




भजनसंग्रह 126:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 त्यस बेला हाम्रा मुहारहरू हाँसोले भरिए; हाम्रा जिब्राहरू हर्षका गीतले भरिए। तब जाति-जातिहरूका बीच यसो भनियो, “याहवेहले तिनीहरूका निम्ति महान् कार्यहरू गर्नुभएको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तब हाम्रो मुख हाँसोले, र हाम्रो जिब्रो आनन्‍दको आवाजले भरिए। तब जातिहरूका बीचमा यसो भनियो, “परमप्रभुले तिनीहरूका निम्‍ति महान्‌ काम गर्नुभएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 हामी कति हाँस्‍यौं, कति खुसीले गायौं! र अरू जातिहरूले हाम्रा बारेमा भने: “परमप्रभुले तिनीहरूको लागि महान् कार्यहरू गर्नुभयो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

2 हामी हर्षोल्लासले हाँसिरहेको हुने छौ र खुशीका गीतहरू गाउने छौ। अन्य सम्प्रदायका मानिसहरूले भन्नेछन्, “परमप्रभुले इस्राएल का मानिसहरूका निम्ति अद्भूत काम गर्नुभयो।”

Viz kapitola kopírovat




भजनसंग्रह 126:2

Následuj nás:

Reklamy


Reklamy