भजनसंग्रह 125:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 हे याहवेह, जो असल छन्, तिनीहरूलाई असल गर्नुहोस्; तिनीहरूलाई, जसका हृदय सोझो छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 हे परमप्रभु, असल गर्नेहरूलाई असलै गर्नुहोस्, तिनीहरूलाई जसका हृदय सोझा छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमप्रभु, भलो गर्ने मानिसहरूसँग र तपाईंका आज्ञा मान्नेहरूसँग भलाइ नै गर्नुहोस्। Viz kapitolaपवित्र बाइबल4 हे परमप्रभु, धर्मी मानिसहरू प्रति हितकारी बन्नुहोस। पवित्र हृदय भएकाहरू प्रति हितकारी बन्नुहोस्। Viz kapitola |